Breaking News
Loading...

नेपाल कृषिर्प्रधान देश र लगभग ७५% प्रतिशत नेपाली जनता आफ्नो दैनीकी जिबीकोपार्जको लागी कृषिमा आधारित भयतापनी नेपालले कृषिर् क्षेत्रमा उल्लेखनिय फटको मार्न नसकेको तितो यथार्थ लाई हृदयंगम गरी यूवा जागरण बाख्रा पालन फार्म वि‍ सं २०७१ मा स्थापना गरीएको हो ।

0 comments:

Post a Comment